चलदृष्य र तस्बिरमा हेर्नुस्- राष्ट्र संघीय सभामा प्रधानमन्त्री प्रचण्डको सम्बोधन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका सभा हलमा जारी एसडीजी समिट- २०२३ लाई गए राती सम्बोधन गरेका हुन् । अतिकम विकसित देशहरुका अध्यक्षको समूहबाट प्रधानमन्त्री प्रचण्डको सो सम्बोधन भएको हो ।

प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा दिगो विकासका लक्ष्यहरु हासिल गर्न र लिस्ट डिभलप्ड कन्ट्रीहरुको उत्थानका लागि विकसित मुलुकहरुले प्रतिवद्धता जनाए अनुसारको साथ र सहयोग हुनु पर्ने बिषयमा जोड गरेका छन ।

चलदृष्य :

तस्बिर :

   

प्रतिक्रिया दिनुहोस्