संसदीय सुनुवाइ समितिको बैठक बस्दै



काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः०० बजे, सि‌हदरबारमा बस्नेछ।

हालै सिफारिस भएका न्यायधिसका सुनुवाइ प्रकिया अघि बढाउन उक्त बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्