एसिया कप क्रिकेट : पाकिस्तानले टस जितेपछि पहिले बलिङ गर्दै नेपाल



Ansh Tandon of United Arab Emirates A plays a shot during the ACC Men’s Emerging Teams Asia Cup 2023 cricket match between Nepal and United Arab Emirates A at the P. Saravanamuttu International cricket Stadium, Colombo, Sri Lanka on July 19, 2023. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council

काठमाडौं ।

एसिया कपमा डेब्यु गर्न लागेको नेपालले घरेलु टोली पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रिँदैछ। पाकिस्तानको कमानी बाबर आजमले सम्हाल्नेछन्।  आजमले विकेट ‘ड्राइ’ र ‘साइनी’ विकेट रहेको बताए । उनले आफ्नो टिमको जितमा पनि विश्वस्त रहेको बताए । ‘टिम प्रति विश्वस्त छौं, त्यसैले हामीले हिजौं प्लेइड एघार तोकेका थियौं  ।

प्रतिक्रिया दिनुहोस्