काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मत माग गरेका छन् । दिउँसो नदीपुरस्थित प्रदेशसभा भवनमा बसेको बैठकमा मुख्यमन्त्री अधिकारीले १ सय ८८ को उपधारा २ अनुसार विश्वासको मत माग गरेका हुन् ।

प्रतिक्रिया