राष्ट्रिय सभाको बैठक स्थगित

0
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज (मंगलबार) बस्ने भनिएको उक्त बैठक स्थगित भएको हो ।

दिउँसो २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति अर्को सूचनाबाट तोकिने उल्लेख छ ।