मध्यपुर थिमिमा मनाइयो सिन्दुरे जात्रा (फोटो फिचर)

0
Shares

भक्तपुर ।

भक्तपुरको मध्यपुरथिमिमा शनिबार सुन्दुरे जात्रा मनाइएको छ । मध्यपुर थिमिवासीले  शनिबार ३२ खटसहितको सिन्दुरे जात्रा मनाएका हुन् ।

 

थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराएर सिन्दुरे जात्रा मनाइने गरिन्छ ।