अटो मोबाइल एसोसिएसन नेपालका कोषाध्यक्ष मल्ल जनसेवाश्री पदकबाट विभूषित

0
Shares

काठमाडौँ।

 राष्ट्रपति रामचन्द्र पौडेलले नाडा अटो मोबाइल एसोसिएसन नेपालका कोषाध्यक्ष मिलन मल्ललाई  जनसेवाश्री पदकबाट सुशोभित गर्नु भएको छ।

नेपालको आटो मोबाइल क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याए बापत उक्त पदकबाट सुशोभित गरिएको हो।

झन्डै तीन दशकदेखि  आटो मोबाइल क्षेत्रमा मल्लले योगदान पुर्याउँदै आउनु भएको छ।