संसद भवननजिकै आत्मदाह प्रयास गर्ने एक व्यक्ति पक्राउ
न्युज अफ नेपाल
२४ चैत्र २०७९, शुक्रबार १८:४९
0
Shares
काठमाडौं ।
नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताएका छन् ।
प्रतिक्रिया