रास्वपाको संयुक्त बैठक बस्दै

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा बिहान ११ बजे बैठक भएको हो ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबारे रणनीति बनाउन संयुक्त बैठक बस्न लागेको रास्वपाले जनाएको छ ।