भेडीगोठ सेल्टर ट्रेकिङले बिहीबार पत्रकार सम्मेलन गर्दै

0
Shares

काठमाडौं । भेडीगोठ सेल्टर ट्रेकिङले पत्रकार सम्मेलन गर्ने भएको छ । भोलि (बिहीबार) बिहान ९ बजे उक्त सम्मेलन गर्ने भएको हो ।

लमजुङको दोर्दी गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको छ । सम्मेलन होटल म्याजिस्टिक ठमेलमा हुने भएको हो ।

सम्मेलनमा सहभागिताका लागि सञ्चारकर्मी, पत्रकार लगायत सरोकारबाला निकायको उपस्थितका हुन आग्रह छ ।