मुख्यमन्त्री रावलले दिए राजीनामा

0
Shares

धनगढी।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजीनामा बुझाएका छन्। आज प्रदेश प्रमुख देवराज जाेशीलाई मुख्यमन्त्री राजेन्द्रसिह रावलले राजिनामा बुझाएका हुन्।