कांग्रेस संसदीय दलको बैठक स्थगित

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदीय दलको बैठक स्थगित गरेको छ । भोलि (बिहीबार)का लागि बोलाइएको बैठक स्थगित गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
लेखकका अनुसार बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टी संसदीय दल कार्यसमितिको बैठक यहीँ माघ २२ गतेदेखि २६ गते बस्ने बस्ने बोलाउने निर्णय गरिएको थियो ।