भोलि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

बालकोटमा प्रचण्ड र ओलीबीच डेढ घन्टा लामो छलफल भएको थियो । छलफलको क्रममा भोलि (बिहीबार) स्तरिय राजनीतिक संयन्त्रको बैठक बोलाउने निर्णय भएको छ ।

उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक ओली छन् ।