राष्ट्रियसभाको उपनिर्वाचन माघमा



काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन हुने भएको छ । आज (बिहीबार) बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्वाचन आगामी माघ २५ मा गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्