रामेछापबाट कांग्रेसका ‘कान्छाराम’ निर्वाचित

0
Shares

काठमाडौं ।

रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित भएका छन् । उनी ४७ हजार ९८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिपस्पर्धी एमालेका कैलाश ढुंगेलले ३० हजार ७२९ मत ल्याए । ढुंगेल १६ हजार ३६९ मतान्तरले पराजित भएका हुन् ।