कांग्रेसका डम्बरबहादुर खड्का पराजित गर्दै एमालेका सुवास नेम्वाङ निर्वाचित

0
Shares

काठमाडौं ।

इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का सुवास चन्द्र नेम्वाङ्ग निर्वाचित भएका छन् । नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । यसअघि स्थगित भएको मतगणना शनिबार राति ९ बजेदेखि फेरि सुरु भएको थियो ।