कैलालीमा अहिलेसम्म ४० प्रतिशत मत खस्यो

0
Shares

धनगढी।

कैलालीमा अहिलेसम्म ४० प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरि झण्डै २ लाख १४ मत खसेको हो।

जिल्लामा ५ लाख ३५ हजार ५१४ मतदाताले मतदाता छन्। आइतबार दिउसो २ः ३० सम्म जिल्लामा ४० प्रतिशत मत खसेको हो। कैलालीमा पाँच प्रतिनिधि र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ।