डडेलधुरामा एमालेले कांग्रेस–कांग्रेस भिडाउने



काठमाडौं
नेकपा एमालेले डडेल्धुरामा उम्मेवार नउठाएर नेपाली कांग्रेस (विपीं का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ ।नेकपा एमाले सुदुरपश्चिम कमिटीले सार्वजनिक गरेको सम्भावित प्रतिनिधिसभाको उम्मेदवारको सूचीअनुसार डडेल्धुरामा मल्ललाई सघाउन लागेको हो । यो क्षेत्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रसमेत हो ।

प्रतिक्रिया दिनुहोस्