एमालेले योगेश भट्टराईलाई ताप्लेजुङबाट टिकट दियो



काठमाडौं
नेकपा एमालेकातर्फबाट उम्मेदवार हुनेको नाम धमाधम सार्वजनिक भरहेको छ । स्रोतका अनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यज्ञराज सुनवार, सिन्धुलीमा प्रदीप कटुवाल र मनोज थापा, ताप्लेजुङमा योगेश भट्टराई, प्युठानमा सूर्य थापाले टिकट पाएका छन् । उम्मेदवारको नाम सार्वजनिक हुने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्