काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौं ।

काठमाडौँ उपत्यकामा भूकम्को धक्का महसुस गरिएको छ ।

अहिले बिहान ८ः१६ बजेको समयमा काठमाडौँका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो । कति रेक्टरको भूकम्प गएको हो भन्नेबारे अझै खुलिसकेको छैन । त्यस्तै, भूकम्पको केन्द्रबिन्दुबारे पनि पत्ता लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्