प्रि ओपनिङमा नेप्से ५ अंकले बढ्यो

0
Shares

काठमाडौं ।

साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रि–ओपनिङमा नेप्से करिब ५ अंकले बढेको छ ।

इन्भेष्टमेन्ट बैंक र उपकार लघुवित्तको सेयर मूल्य घटेको छ । यस अवधिमा १३ कम्पनीको २४० कित्ता सेयर किनबेच हुँदा ९७ हजार ५९१ रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार प्रि–ओपनिङ सेसनमा नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको हो  ।