एमाले संसदीय दलको बैठक संसद् भवनमा बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक बस्ने भएको छ । केही बेरमा नयाँ बानेश्वरस्थित संसद् भवनमा उक्त दलको बैठक बस्ने भएको हो ।

सरकारले हिजो (मंगलबार) संसद्मा पेश गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्न एमाले संसदीय दलको बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्