भरतपुरमा एमाले र माओवादी केन्द्रबीच भारी प्रतिस्पर्धा : विजय सुवेदीभन्दा रेणु दाहाल १६ मतान्तरले अगाडि



चितवन । भरतपुर महानगरपालिकामा नेकपा (एमाले)बाट मेयरका उम्मेदवार विजय सुवेदीभन्दा रेणु दाहाल १६ मतान्तरले अगाडि छन् ।

१५ हजार ३०८ मत गणना गर्दा नेकपा (माओवादी केन्द्र)की रेनुले ५ हजार १३८ मतसहित अग्रता लिएकी हुन् ।

एमालेका विजय सुवेदीले ५ हजार १२२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्