भुवन र शम्भुजीतलाई दिर्घ सम्मान



राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको विशिष्ट आतिथ्यतामा सम्पन्न समारोहमा राष्टझपति भण्डारीले प्रथम अभिनेत्री भुवन चन्द थापालाई २०७६ र संगीतकार शम्भुजित बास्कोटालाई जनही तीन लाख ५१ हजार एक सय ११ रुपैयाँ नगद, ताम्रपत्र र दोसल्लासहित ०७७ सालको दीर्घ साधना सम्मानबाट सम्मान गरिन्।

प्रतिक्रिया दिनुहोस्