काठमाडौं l
काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारी घोषणा गरेकी पूर्व मिस नेवाः सुनिता डंगोलले आफ्नो घोषणपत्र सार्वजनिक गरेकी छन् । ८ खम्बे विकासको मोडलसहित डंगोलले चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन् ।
‘स्वच्छ, जीवन्त, सांस्कृति नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मुल नाराका साथ काठमाडौंमा शुक्रबार उनले आफ्नो चुनावी घोषणापत्रका रुपमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन खाले योजना तय गरेकी छन् ।
यस्तो छ उनको घोषणापत्रको पूर्णपाठ :