सस्तो माया सार्वजनिक (भिडियोसहित)



गायक आर एन गुरुङको स्वरमा सस्तो माया बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ। देव क्रियसनमार्फत सार्वजनिक गीतमा प्रेम र रोमान्सलाई कलात्मक रूपमा चित्रण गरिएको छ।

आरएन गुरुङको शब्द तथा राजु अर्यालको संगीत संयोजन रहेको गीतको भिडियोमा देव बोहराको छायांकन तथा कृष्ण बाबुको सम्पादन र निर्देशन रहेको छ। भिडियोमा लक्ष्मण बगर, आरोही सिंह, महेश रञ्जनलगयातले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्