प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राखिएन एमसीसी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन । उक्त प्रस्ताव बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गरिने तयारी थियो ।

तर, दलहरूबीच सहमति नभएपछि बुधबार बस्न लागेको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो ।