टेलिभिजन च्यानलबारे मिडियाले भ्रम फैलाएको पतञ्जलिको आरोप


न्युज अफ नेपाल, काठमाडौं । 

पतञ्जलि योग पीठ नेपालले टेलिभिजन च्यानल प्रसारण नगरेको जनाएको छ  । आइतबार विज्ञप्ति जारी गरी हाल आफूहरु टेलिभिजन प्रसारणका लागि प्राविधिक तयारीमा लागेको जनाएको हो । केही सञ्चार माध्यमहरूले नबुझेर अफवाह फैलाएको समेत पतञ्जलिले आरोप लगाएको छ ।

टेलिभिजन नेपाल सरकारको नीति, नियम कानूनको अधीनमा रही नियमानुसार अनुमति प्राप्त भए पश्चात् मात्र टिभि सञ्चालन हुने पनि उल्लेख गरेको छ ।

यो पनि…

         रामदेवले नेपालमा खोलेका टेलिभिजनबारे विभागले छानबिन थाल्यो