लक्ष्मीपूजामा धपक्कै काठमाडौं (फोटोफिचर)


न्युज अफ नेपाल, काठमाडौं ।

आज तिहारको तेस्रो दिन ‘लक्ष्मीपूजा’। देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा गरी धुमधामसँग मनाइँदै छ । काठमाडौं उपत्यका बत्तीले धपक्कै बलेको छ । हेर्नुहोस् लक्ष्मीपूजाको साँझ स्वयम्भूबाट देखिएको धपक्कै काठमाडौं …

फोटो : दीपक रिजाल

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।