पछिल्लो २४ घण्टामा १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

518
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ८ हजार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज १३५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।