गायिका अर्चना ढकालको ‘दन्ते कथा’ गीत सार्वजनिक


काठमाडौ ।

गायिका अर्चना बिष्ट ढकालको दन्ते कथामा बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

कुमार सिन्जाली मगरले लिपिबद्ध र लयबद्ध गरेको उक्त गीतलाई वबिन ढुङगानाले संगीत संयोजन, कर्साङ लामाले मिक्सिङ गरेका हुन । भिडियोलाई छायांकन,सम्पादन र कलर गंगाराम राइले गरेका हुन ।