प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता

406
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

बुढानिलकण्ठमा भएको उक्त भेटमा नेपाल–अमेरिका सम्बन्ध सुधारका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री देउवा र राजदूत र्‍यान्डीबीच कोरोनाविरुद्धको खोप सहयोग बारे थप छलफल भएको बताइएको छ ।