ओलीद्वारा एमाले संसदीय दलको बैठक आह्वान

1.2k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलका नेता समेत रहेका ओलीले साउन १ गते शुक्रबार दिउसो ३ बजेका लागि बैठक बोलाएका छन् ।

बैठकमा छलफल हुने विषयका बारेमा भने केही जानकारी गराईएको छैन । गत असार २८ गते सर्वोच्चले देउवालार्ई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै ओलीले नेपाल पक्षकै कारण आफू नेतृत्वको सरकार ढलेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।