एमालेः सहमतिका लागि बैठक जारी

364
Shares

काठमाडौँ ।

नेकपा (एमाले) विवाद समाधान कार्यदलको बैठक आजै विवाद समाधान गरेर सहमति गर्ने गरी बसिरहेको छ । सहमति भएमा आजै दलको स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ ।

सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको बैठक अहिले पनि जारी छ । कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी शनिबार दिनुभएको थियो ।