नेपाल समूहको स्थायी कमिटी बैठक सुरु


न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमाले नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ । बुधबारदेखि ललितपुरमा शुरू भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा राष्ट्रिय भेलाको समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल भइरहेको बताइएको छ । यस्तै, बिहीबार बसेको नेकपा संसदीय दलको बैठकले गुटगत भेला गर्ने र त्यस्तो भेलामा जाने सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । अ

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।