प्रचण्ड–नेपाल समुहको काठमाडौंमा बिशाल प्रदर्शन (फोटो-भिडियोसहित)



न्युज अफ नेपाल , काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन निम्याएको आरोप लगाउँदै प्रचण्ड–माधव समूहले आज राजधानीमा विरोधसभा गर्न लागेको छ । यसका लागि आज बिहानैदेखि राजधानीका विभिन्न ठाउँबाट नाराजुलुससहित मानिसहरु भेला भएका छन्

तस्वीर : अनिल आङदेम्बे

 

 

 

प्रतिक्रिया दिनुहोस्