![](https://newsofnepal.com/wp-content/uploads/2021/01/138623629_1133254590439675_4984239114471972912_n-1.jpg)
न्युज अफ नेपाल, काठमाडौं । रसुवामा आज २३ औं भूकम्प सुरक्षा दिवस ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित मनाइँदै छ । भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २३ वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।
तस्वीर : सरस्वती न्यौपाने