सांगीतिक मिरमिरे साइँली सार्वजनिक

0
Shares

लोकदोहोरी गायक अमृत खाती र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत मिरमिरे साइँली सार्वजनिक भएको छ।

गीतमा शब्द संगीत अमृत खाती, संगीत संयोजन कमल सौराग र मिक्सिङ मास्टरिङकुमार सानुको रहेको छ। डीएआर मुभिजको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियो विक्रम चौहानले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा सञ्जीव ठकुरी र अनुपमा भण्डारीले अभिनय गरेका छन् भने छायांकन दीपक गिरी र सम्पादन लक्ष्मण चौहानको रहेको छ।