एउटा मान्छे सार्वजनिक

0
Shares

आशिष कर्ण र अस्मिता अधिकारीको आधुनिक गीत एउटा मान्छे सार्वजनिक भएको छ।

गीतमा शब्द क्षितिजपारि झापाली, संगीत तथा एरेन्ज विनय कार्कीको रहेको छ। विइङ सावनको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा राजेश राउत र मनीषा पन्तको अभिनय, विकास गुरुङको छायांकन तथा सम्पादन रहेको छ।