कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

गत २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितकोे निधन भएको छ । यी सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको छ । यस्तै सोमबार देशभर थप १०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै हालसमम कोरोना संक्रमण हुनेहरुको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । आज थप १६२८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।