प्रधानमन्त्री ओली अब टिकटकमा पनि : पहिलो भिडियोमा एक लाख भ्यूज

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउण्ट सञ्चालनमा ल्याएका छन् ।  @kpsharmaoli_official नामको टिकटक ह्याण्डल सञ्चालनमा आएको हो।

टिकटकले प्रधानमन्त्रीको अकाउन्ट समेत भेरिफाइ गरिसकेको छ। प्रधानमन्त्रीको पहिलो भिडियोमा एक लाख भ्युज कटेको छ। उनको अकाउण्टमा हालसम्म एउटा मात्र भिडिओ पोष्ट गरिएको छ ।

@kpsharmaoli_official

We are working on service integration digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli