आज थप १३८० जनामा कोरोना संक्रमण पुष्टि : १९ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने आज कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । यस्तै आज उपत्यकामा मात्रै ३६० पुरुष र २८५ जना महिलासहित ६४५ जना संक्रमित थपिएका छन् ।