नेकपा सचिवालयमा ओलीले पेस गरे छुट्टै प्रस्ताव (पूर्णपाठ सहित)

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आजको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले आफ्नो जवाफी प्रस्ताव पेस गरेका छन् । यस अघि अर्का अध्यक्ष प्रचण्डले ओलीबिरुद्ध छुट्टै प्रस्ताव पेस गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । शनिबार बसेको बैठक फेरि यही १६ गते दिउँसो १ बजे बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् ।

आजको बैठकमा अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । दुुवै अध्यक्षले सचिवालयमा पेस गरेका प्रस्तावहरुमाथि अध्ययन गरेर बैठक पुन बस्ने गरी सकिएको छ ।

यस्तो छ ओलीको प्रस्ताव पूर्णपाठसहित

My Response_PM