नेकपा सचिवालय बैठक सकियो : मंसिर १६ गते फेरि बस्ने

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । शनिबार बसेको बैठक फेरि यही १६ गते दिउँसो १ बजे बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् ।

आजको बैठकमा अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । दुुवै अध्यक्षले सचिवालयमा पेस गरेका प्रस्तावहरुमाथि अध्ययन गरेर बैठक पुन बस्ने गरी सकिएको छ ।