काठमाडौं उपत्यकामा थप १४२० जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

मंगलबार काठमाडौं उपत्यकामा थप १४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ६ सय तीन जना महिला र आठ सय १७ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।