आज थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज देशभर थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमण हुनेहरुको कूल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

यस्तै हालसम्म १ लाख ५९ हजार ७२४ जना कोरोना संक्रमणमु क्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७९८ जना संक्रमणमुक्त भएका हुन् ।