काठमाडौं उपत्यकामा थपिए १५५२ नयाँ संक्रमित

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप १५५२ नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना छन् । यस्तै आज देशभर ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।