न्युज अफ नेपाल,काठमाडौं । आज देशभर थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।

प्रतिक्रिया