नेपाल भारत सीमामा गोली चल्यो,एक भारतीय घाईते

0
Shares

न्युज अफ नेपाल,बारा ।

आज अपरान्अ नेपाल भारत सीमामा गोली चलेको छ । बारा जिल्लाको भारतसँग सीमा जोडिएको बंकुर नाकामा नेपाल आएका एक भारतीयलाई सोधपुछ गर्दाप्रहरीलाई पेस्तोल देखाएर आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको बताईएको छ ।

गोली प्रहारबाट एक भारतीय घाईते भएका छन् । उनको पाखुरामा गोली लागेको प्रहरीले जनाएको छ ।