काठमाडौं उपत्यकामा थप १४१६ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप १४१६ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । यस्तै हालसम्म ६३६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।